사이드바 영역으로 건너뛰기

wonder of the world

 

Name: Khagendra Thapa Magar

Father's Name: Roop Bahadur Thapa

Age: 14 Year

Height: 20 inches

Physical structure:  Like a 1 year old kid

Weight:  4.5 KG

Teeth: Yes

Speaking: Can Speak like Adults

This boy Khagendra Thapa was born 14 years ago in Baglung District the Dhaulagiri Zone in NEPAL. His father Roop Bahadur Thapa recalls and says that he was born like a chicken out of an egg.

Last Friday, March 25, 2006 this 20 inch tall boy was brought to Pokhara by his father and almost all the people of Pokhara was there to see him. Everyone was so amazed to see this child. It was like a Lilliputian out of Gulliver Travels story.

Everyone was so amazed to see this boy playing, singing and speaking. People were laughing at the same moment by seeing some funny activities of this boy. He was so active and everyone was so amazed to see such a small human with such liveliness.

There were lots of News paper guys around him, everyone were asking lots of questions to him and he was answering all the questions, there were lots of Photo Journalists too. There were flashes after flashes to capture this scene in the camera.

Roop Bahadur Thapa, the father of 20 inch boy Khagendra says that he is very worried for the physical structure of his eldest son. He has another son who is 9 years of age with normal mental and physical development.

Roop Bahadur Thapa says that he had his son Khagendra sent to the school but every other kid in the school used to carry him as if he was a doll and every kid teased him so he was forced to stop the schooling of his son.

The people in the village where Khagendra dwell are astonished to have electricity come in the village so fast. and other small scaled developments. The villagers say that Khagendra is a Gods reincarnation in such a small size that made some development come in the village

Due to low financial status Roop Bahadur Thapa is worried that he is not being able to show his son to the doctors. He says that he want to show his son to a doctor for the health status. Now he has brought his son to Pokhara city so that he can collect some money that will be helpful for the medical checkup of his son.

उमेर १४ बर्ष। तर उचाई मात्र २० इन्च । अनि शारिरीक बनावट पनि १ बर्षो बालकको जस्तो । तौल साढे चार किलो । बालकको जस्तै । तर दाँत पलाएका । सबै कुरा परररररर बोल्ने ।

बाग्लुङ्ग जिल्ला डुल्लु बास्कोट गा.वि.स का खगेन्द्र थापा हुन यी । २०४९ साल असोज २८ गते जन्मिएका उनी सुरुमा अण्डाबाट निस्केको चल्ला जस्तै भएको उनका पिता बताउछन् ।

गएको शुक्रबार खगेन्द्रले पहिलो पटक पोखरा देखे। अनि पोखरेलीले यिनलाई । पिता रुप बहादुर थापाले यिनलाई पोखरा ल्याएका हुन ।

सबैजना अचम्म मानेर हेर्दै थिए उनलाई। उनले बल खेलेको, गित गाएको, नाचेको देख्दा मरिमरी आँखा छोपी हाँस्न थाले सवैजना । उनको चञ्चले स्वभावले सवैलाई आर्श्चर्य चकित तुल्यायो ।

पत्रकारहरुको पनि भिड लाग्यो सवैजना उत्सुकताका साथ सोध्दै थिए खगेन्द्रको बारेमा । उनी जवाफ दिन व्यस्थ थिए। उता फोटो पत्रकारहरु पनि व्यस्तै थिए, ति अचम्मका बालकलाई आफ्नो क्यामरामा कैद गर्न ।

आफ्नो जेष्ठ सन्तानको शारिरीक बनोट असामान्य भएकोमा चिन्तित छन् पिता रुपबहादुर। आफ्ना ९ बषिर्य अर्को छोराको मानसिक र शारिरीक अवस्था सामान्य छ। अरुको जस्तै। सँगैका सखी साथीहरु स्कुल पढ्छन् ७,८ कक्षामा । शुरुशुरुमा त रुपबहादुर ले खगेन्द्रलाई स्कुल नपठाएका पनि होइनन् । उनको असामान्य रुपले स्कुलमा खल्लिबल्लि मच्चायो । साथीहरुले उनलाई बोक्दै हिड्न थाले पछि स्कुलबाट निकाल्न बाध्य भए उनी । उनका साथीहरु ठुलै भईसके तर उनी जत्रा को तत्रै छन्। अहिले उनका साथीहरु भनेका दुई तीन बषिर्य बच्चाहरु नै हुन् ।

खगेन्द्र जन्मिएपछि गाउँको विकास भएको गाउँलेहरुको धारण छ ।उनी जन्मिए पछि नै गाँउमा विजुली गयो,विद्यालय खुले। त्यसैले पनि गाउँले हरु खगेन्द्रलाई भगवान्को अवतार मान्दछन्।

आर्थिक स्थिति कमजोर भएकोले डाक्टरलाई देखाउन नपाएको उनका पिता बताउछन्। नाजुक आर्थिकस्थितिकै कारणले खगेन्द्रले अहिले सम्म डाक्टरको अनुहार देख्न पाएका छैनन् ।एकपटक डाक्टर सँग राम्ररी देखाउन चाहन्छन् उनका पिता। "छोरा लाई ल्याउनुको कारण आर्थिक संकलन गर्न सकिन्छ कि भनेर हो रुप बहादुर भन्छन्" । खगेन्द्र उचाईमा होचै भएपनि बास्तवमा उनी साना मान्छे होइनन् । सम्भवतः १४ वर्षको उमेरमा यति सानो मान्छे, उनी विश्वकै एक मात्रै पनि हुन सक्छन् । यसबारेमा सरकार र जिम्मेवारी पक्षले विशेष चासो देखाई उनलाई विश्वव्यापी गर्न तर्फसम्वधित पक्ष लाग्नुपर्छ ।

आफ्नो छोरा र आफुलाई यसरी पत्रकारहरुले घेरेको देख्दा पिता रुपबहादुरलाई एकछिन त विश्वास नै लागेन । सपना हो कि विपना उनले छुट्याउनै सकेनन् ।

विनोद लामिछाने

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크