사이드바 영역으로 건너뛰기

**छातीमा चे ग्वेभारा**

पुँजीवादविरूद्ध छापामार युद्ध छेडेका चे अहिले उपभोक्तावादको सिकार भएका छन् ।

दीपक अधिकारी

यस्तो लाग्छ

म बोलिभियाको जङ्गलमा उभिएको एउटा रूख हुँ

जसको हाँगामाथि बसेर

चे ग्वेभारा डायरी लेखिरहेछ ।

 

कवि भूपीले कल्पना गरेभन्दा नितान्त फरक ढङ्गले अर्जेन्टिनी क्रान्तिकारी चे ग्वेभारा नेपाली जनमानसमा छाएका छन् । सन् १९५६ ताका फिडेल क्यास्ट्रोका साथ ग्य्रान्मा नामको डुङ्गा चढेर फुल्गेन्सियो बाटिस्टाको फासिस्ट क्युबाली सरकारविरुद्ध क्रान्ति छेडेका यी चिकित्सकले मृत्युको ३७ वर्षपछि बेग्लै 'क्रान्ति' ल्याएका छन्  । एकटकले हेरिरहेका एक जोडी आँखा, पपस्टारको जस्तो लामो कपालमाथि रातो ताराअङ्कित टोपी र पातला दाह्री । चे ग्वेभाराको यो छवि टिसर्टदेखि ट्याटुसम्म, कि-चेन, रुमालदेखि ब्रासम्म फैलिएको छ ।

चेको तस्बिरले तपाईंलाई कतै पोस्टर, टिसर्ट त कतै कफीका मगदेखि कि-चेनसम्मबाट घुरिरहेको हुनसक्छ । मृत्युको तीन दशकपछि चे झनै सर्वव्यापी भएका छन् । चे ग्वेभारा आधुनिक/उत्तरआधुनिक फेसनको पर्याय बनेका छन् । र, त्यसलाई भरपूर 'उपयोग' गरेको छ उनले जीवनभर विरुद्धमा लडेको पुँजीवादले । सन् १९६० मा एक क्युबाली तस्बिरकर्मीले खिचेको चेको सो तस्बिरलाई उनको मृत्युको सात वर्षपछि पोस्टरमार्फत इटालीका एक प्रकाशकले बजारमा ल्याएका थिए । सन् '६८ मा पेरिसमा भएको विद्यार्थी आन्दोलनयता चेको सो तस्बिर विद्राेहको प्रतीक बन्दै आएको छ ।

पेरिस आन्दोलनका छिटाहरू अहिले राजधानीका सडक तताइरहेका विद्रोही विद्यार्थीसम्म आइपुगेका छन् । रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति बालगोपाल उपाध्याय, २६, जुलुसहरूमा कुलिर्ंदा चेको मुहारअङ्कित टिसर्ट लगाउन बिर्संदैनन् । "चे पनि कम्युनिस्ट, म पनि कम्युनिस्ट," बालगोपाल समानता औँल्याउँछन्, "त्यसैले यो टिसर्ट लगाएर जुलुसमा जाँदा क्रान्तिकारी 'स्पिरिट' आउँछ ।"

२०५५ सालतिर अखिलका तत्कालीन नेता रूपनारायण श्रेष्ठले चेको टिसर्ट लगाएको देख्दा बालगोपाल मनमनै डाहा गर्थे, "यस्तै टिसर्ट लगाएर जुलुसको नेतृत्व गर्न पाए !" ०५४ सालतिरै उनले चेको नाम सुनेका थिए । तर, ०५६ सालमा रञ्जना हलछेउको एक पसलमा पुगेर चार सय रुपियाँमा सो टिसर्ट किनेपछि मात्र उनको त्यो इच्छा पूरा भयो । चेको टिसर्ट लगाउँदा दुईथरी प्रतिक्रिया आउने उनको अनुभव छ । "टिसर्ट र मान्छे सुहायो भन्ने पनि छन्," दाह्रीवाल बालगोपाल थप्छन्, "कोही रोल मोडल हो भनेर सोध्ने पनि छन् ।"

उनले चेसम्बन्धी पुस्तक खोजी-खोजी पढेका छन्  । "माक्र्सले लेखे मात्र, लेनिनले रुसमै सीमित गरे समाजवाद  । तर, चेले नै सच्चा अन्तर्राष्ट्रिय सर्वहारावादको लडाइँ लडे," बालगोपाल भन्छन् । 'माघ १९' पछि टिसर्ट लगाएर धादिङ जाँदा उनलाई सुरक्षाकर्मीले आधा घण्टासम्म केरकार गरे । चेले लगाएको कालो टोपीमा अङ्कित रातो तारालाई सुरक्षाकर्मीले नेपालका माओवादीसँग जोडेर हेर्ने गरेको टिसर्ट बिक्रेता एट्सका प्रबन्धक अजय शाही बताउँछन् । त्यसैले यस्ता टिसर्टको बिक्री काठमाडौँमा मात्र सीमित छ, राजधानीबाहिर लगाउनेलाई सुरक्षाकर्मीले दुःख दिन्छन्  । अजय भन्छन्, "टिसर्ट नलगाउँदा देश सुरक्षित हुन्छ भने होस् न त !"

धेरैजसो थाइल्यान्डबाट आउने यस्ता टिसर्ट, रुमाल, कि-चेनका मुख्य क्रेता 'टिनएजर' नै हुन् । एट्सले समेत यस्ता टिसर्ट छपाएर बेच्ने गरेको छ । तर, छपाइको सामग्री आयात गर्नुपर्ने भएकाले महँगो हुने अजय बताउँछन् । टिसर्टको तीन सय ५० देखि तीन सय ७० सम्म पर्छ भने कि-चेनको ७० र रुमालको ४०-५० रुपियाँ । 'होलसेलर' ले एकचोटिमा एक सयवटासम्म टिसर्ट 'अर्डर' गर्ने गरेको उनी बताउँछन्  । "अहिलेचाहिँ अलि मन्दी छ । अचेल अङ्ग्रेजीका भनाइ लेखिएका टिसर्ट रुचाइन थालेका छन्," अजयको अनुभव छ ।

चेप्रतिको आकर्षण केवल कपडामा मात्र सीमित छैन । चे ग्वेभाराः विश्वक्रान्तिका नायक पुस्तकका लेखक, पत्रकार राजेन्द्र महर्जनलाई नै सोध्नूस् । ६० रुपियाँ मूल्यको सो पुस्तकको तेस्रो संस्करण गत जेठमा निस्कियो । महर्जनकै अनुसार पनि चार वर्षअघि छापिएयता पुस्तक १० हजार प्रति बिक्री भइसकेको छ । चेलाई धेरै नेपालीमाझ चिनाउने यी लेखकको चाहिँ 'चे-क्रेज' बारे फरक बुझाइ छ । "उनको सङ्घर्षले पारिजातदेखि निर्मल लामासम्मका वाम झुकावका नेता र लेखकलाई आकषिर्त गरेको थियो," महर्जन भन्छन्, "समाजमा सम्मानित डाक्टरीजस्तो पेसा छाडेर निःस्वार्थ ढङ्गले राजनीति गरेकाले पनि यस्तो भएको हुनसक्छ ।" उनको छविलाई पुँजीवादका पक्षपोषकले समेत प्रयोग गरेकोलाई चाहिँ रोक्न नसकिने महर्जनको ठहर छ । भन्छन्, "बजारले जहिले पनि उपयोग गर्न खोज्छ । त्यसले अझै पनि उनको लोकपि्रयता रहेको देखाउँछ  ।"

तर, चे ग्वेभाराको परिवार चेको बजारीकरणप्रति रुष्ट छ । द टाइम्स अफ इन्डिया का अनुसार, ग्वेभारा परिवारले चेको छवि भजाउने कम्पनीविरुद्ध मुद्दा चलाउने भएको छ । चेकी क्युबाली विधवा एलेइडा मार्चले भनेकी छन्, "हामी यसका विरुद्ध अभियान छेड्नेछौँ ।" चेकी छोरी एडेइला ग्वेभारालाई उद्धृत गर्दै सोही दैनिकमा उल्लेख गरिएको छ, "प्रत्येक देशको आ-आफ्नै कानुन हुने भए तापनि जथाभावी प्रयोगमा बन्देज लगाउने कोसिस गरिनेछ  ।"

चेकी श्रीमती र छोरी बस्ने क्युबाको राजधानी हवानानजिकको मध्यअमेरिकी राष्ट्र एल साल्भाडोरबाट एक जना साथीले काठमाडौँ, महाराजगन्जका सुदीप जाना, २५, लाई चेको चित्रअङ्कित सेतो टिसर्ट ल्याइदिए  । सेन्ट जेभियर्सबाट स्कुले शिक्षा पूरा गरेर भारतको टाटा इन्स्िटच्युट अफ सोसल साइन्सबाट स्नातक सुदीपको कार्यक्ष्ाेत्र नै सामाजिक आन्दोलन हो, जसलाई चेको क्रान्तिकारी छविले ऊर्जा प्रदान गरेको छ । एक वर्षअघि फिडेल क्यास्ट्रोसम्बन्धी किताब पढ्ने क्रममा चेबारे थाहा पाएका उनले सो टिसर्ट लगाउन थालेको दुई महिना मात्र भयो । "टिसर्ट लगाएर नागरिक समाजको आन्दोलनमा जाँदा 'मोटिभेसन' हुन्छ," गत भदौ २६ गते न्युरोडको सात दलको विरोध कार्यक्रममा मानवअधिकारकर्मीका रूपमा पर्यवेक्षण गर्न जाने बेलामा सुदीपले भने । "म चेको फ्यानचाहिँ होइन," हाल नेपाल साउथ एसिया सेन्टर -नेसाक) मा कार्यक्रम संयोजक रहेका उनले थपे, "यो तस्बिर प्रतीकात्मक हो ।"

तर, सबैले अर्थ बुझेरै मात्र लगाउँछन् भन्ने छैन । नयाँ सडकको एक चियापसलमा कार्यरत मोरङको पथरीका शम्भु तामाङ, १३, लाई आफ्नो छातीमा टाँगिएका क्रान्तिकारीबारे केही ज्ञान छैन । "तीन वर्षदेखि लगाइरहेको छु । राम्रो लागेर लगाएको," शम्भु भन्छन्  ।

नेकपा माओवादीका कार्यकर्तादेखि नेतासम्म चेको जीवनीबाट प्रभावित भएको मूल्याङ्कन मासिकका कार्यकारी सम्पादक महर्जन बताउँछन्  । नभन्दै ०६० चैतमा भारतको सिलीगुढीमा पक्राउ परेका माओवादीका वरिष्ठ नेता मोहन वैद्यको वासस्थानबाट जफत महर्जन लिखित चेको जीवनीलाई भारतीय प्रहरीले आतङ्ककारी दस्तावेजको रूपमा पेस गरेको उनी बताउँछन् । "माओवादी युवाहरूले चेसम्बन्धी किताब पढेको हुनुपर्छ," प|mेममा सजाइएको चेको तस्बिरमुनि बसेका महर्जन भन्छन् । तर, व्यक्तिपूजाको संस्कार चेको सन्दर्भमा पनि लागू भएकोमा भने उनी चिन्तित छन् । भन्छन्, "उनको जुझारूपनबाट सिक्नु राम्राे कुरा हो तर उनलाई यहाँ स्थापित गरिरहनु जरुरी छैन ।" चेको लोकपि्रयता बढ्नुको अर्को कारण संस्थापनविरोधीदेखि लिएर प्रतिपुँजीवादीसम्मले नाराजुलुसमा उनको छवि प्रयोग गर्नु रहेको उनको तर्क छ ।

चेद्वारा प्रभावित विद्रोह झेलेको पेरु र नेपालबीचको भौगोलिक बनावट उस्तै भएकाले नेपालमा पनि 'छापामार युद्ध' हुने अनुमान बेलायती प्राज्ञ एन्ड्रयु निक्सनले बहुदल आउनुअगावै गरेका थिए  । त्यसो त कुनै बेला पेरुभियाली माओवादी नेता गोञ्जालोको रिहाइको मागमा नेपालका सडक नगुन्जिएका होइनन् । समय क्रममा गोञ्जालो विस्मृतिमा बिलाए पनि चेलाई नेपालीले बिर्सन सकेनन् । त्यो कुरा राजधानीका सडक-गल्लीमा चेअङ्कित टिसर्टमा सजिएर हिँड्ने युवा जमातलाई हेर्दै प्रस्ट हुन्छ । र, सायद भूपी शेरचनले पनि यी दृश्य देखेका भए चेले नेपालमै पुनर्जीवन पाएको कविता लेख्थे कि !

चे-चर्चा

टाइम पत्रिकाले सन् १९६० अगस्ट ८ को अङ्कमा विश्वका एक सय महत्त्वपूर्ण व्यक्तित्वमा समेटेका अर्नेस्टो चे ग्वेभारा अर्जेन्टिनाको एक इन्जिनियरको मध्यमवर्गीय परिवारमा सन् १९२८ जून १४ मा जन्मिएका थिए । दुई वर्षको उमेरमै दमको रोगी भएर बाल्यकालको धेरै समय ओछ्यानमै थला परेका चेको सङ्गत साहित्य र राजनीतिक कृतिसँग भयो, जसले उनमा निखार ल्यायो । सन् १९४१ मा १३ वर्षको उमेरमै डीन फ्युनस स्टेट कलेजमा अध्ययन गरेका चे चार वर्षपछि चिकित्साशास्त्र पढ्न ब्युनस आयर्सस्थित विश्वविद्यालयमा भर्ना भए । दम रोगका बाबजुद उनले तीन वर्षमै पढाइ पूरा गरे । पढ्न र घुम्न रुचाउने लिखुरे चेले किशोरावस्थामै माक्र्सदेखि प|mायडसम्म छिचोलिसकेका थिए ।

डाक्टरी पेसा छाडी फिडेल क्यास्ट्रोसँग मिलेर उनले छेडेको छापामार युद्ध सफल भएपछि चे चर्चाको शिखरमा पुगे । छापामार युद्धमै रहँदा अमेरिकी खुफिया संस्था सीआईए र बोलिभिया सरकारको मिलेमतोमा उनको हत्या सन् १९६७ अक्टोबर ९ मा भ्यालेग्रान्डमा भएको थियो । त्यतिबेला उनको शवसमेत लुकाइएको थियो, जुन २०५४ असार १४ गते बोलिभियामा फेला पर्‍यो ।

चिकित्साशास्त्रको अध्ययन गरेका उनी गरिब-दुःखीको बेग्लैखाले घाउमा मलहमपट्टी लगाउन पुगे । ल्याटिन अमेरिकामा वषौर्ंदेखि थिचोमिचोमा परेका जनताको मुक्ति उनको जीवनको नारा थियो ।

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^개가 자동차를 끌고 다닌다^^




한 마리의 개가 자동차를 끌고 다녀 화제가 되고 있다.

태국의 방콕에서는 지난 7일 도심에 한 마리의 개가 자동차를 끌고 가는 모습을 보여 일약 큰 관심을 끌었다.

평범해 보이는 이 개는 매달은 차를 끌고 방콕 시내를 활보해 많은 방콕 시민들과 지나가던 자동차 운전자들의 눈길을 끌었다. 도로 정체가 심하기로 유명한 방콕 시내의 도로에서 개가 자동차를 끌고 다녀 엄청난 눈길을 끈 것은 당연한 일이다.

사실은 한 태국의 냅킨 회사가 최근 폭등한 유가 정책에 항의를 하는 취지로 이루어진 행사로 개가 차를 끌고 고물 중고차가 따라가는 것이라고.

눈길을 끈 이 자동차에는 특별 기간에 냅킨을 구입을 하면 기름 값 할인 쿠폰을 준다고 선전해 덕분에 특이한 광경을 본 많은 사람들이 행사장을 찾아 큰 매출을 올렸다고 한다.

회사 측은 고유가를 항의하는 취지와 자사의 광고가 함께 어필이 되었다며 즐거워했다고 현지 언론은 보도했다.
진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^이주노동자 절반 임금 못받아^^



   이주 노동자 2명중 1명꼴로 밀린 임금을 받지 못했으며 10명중 4명은 언어·신체적 폭력에 노출돼 있는 것으로 나타났다.

     민주노동당 단병호 의원은 25일 이주 노동자 310명을 대상으로 한 ‘이주노동자들의 삶과 노동조건 실태조사’ 결과 응답자 222명 가운데 104명(46.8%)이 임금체불 경험이 있다고 응답했다고 밝혔다.

    또 근무 중 상해를 입은 적이 있느냐는 물음엔 37%가 그렇다고 응답했다. 또 욕설 등 언어폭력은 34%,신체적 폭력은 9.4%가 당한 적이 있다고 답변해 외국인 근로자에 대한 인권침해가 여전한 것으로 드러났다.

     이주 노동자가 한국에 들어오기 위해 쓰는 돈은 평균 4161달러로 2002년 산업연수생이 2995달러,불법체류 이주 노동자가 3063달러를 쓴 것과 비교해 큰 폭으로 늘어났다. 월 평균 임금은 97만4966원,월 평균 노동시간은 280.4시간으로 분석됐다.

    특히 조사에 응한 이주 여성 노동자 43명 중 3명은 성폭행을 당한 적이 있으며 월급도 남자 이주노동자 보다 13만원 정도 적게 받고 있는 것으로 조사됐다.

    한편 체류 희망기간을 묻는 질문엔 응답자의 14.5%가 영구 거주하고 싶다고 대답했으며 15.8%가 6년 이상이라고 응답해 이주 노동자들이 한국을 잠깐 거쳤다가 돌아가는 임시적 이주지만으로 생각하고 있지 않음을 나타냈다.
진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^romantic video^^



♪ video ♪ 

 



♪ music video ♪

 



♪ nepali music video ♪

 



♪ video ♪

 

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

sf]l/of k7fOlbg] egL 7uL ug]{ tLg hgf sf]l/ofnL gful/sx? kqmfp

sf]l/of k7fOlbg] egL 7uL ug]{ tLg hgf sf]l/ofnL gful/sx? kqmfp


 
     g]kfnLx?nfO{ sf]l/ofdf sfo{le;fdf k7fOlbG5' eGg] tLghgf sf]l/ofnL gful/sx?nfO{ 7uL u/]sf] cfz+sfdf xg'dfg 9f]sf k|x/L sfof{non] lxhf] lbp";f] lu/kmtf/ u/]sf] 5 .

  g]kfn 6]"8 o"lgog dxf;+3 k|jf;L sld6Lsf] ;lqmotfdf s|fO{d l/kf]6{/ ;d"x, sf7df8f}+ cg';Gwfg k|x/L ljefu xg'dfg 9f]sfsf] ;+o'Qm 6f]nL, lxhf] ljxfg !)M#) ah] lehg sf]l/ofsf] sfof{nodf PSsf;L k'uL pgLx?nfO{ kqmfp u/]sf] lyof] .

…lehg sf]l/ofÚ gfdsf] To; Dofg kfj/ sfof{nodf k|x/Ln] vf]h tnf;L ubf{ !% yfg kf;kf]6{, $ xhf/ cd]l/sL 8n/, @ nfv %) xhf/ g]kfnL ?k}of", ! xhf/ @ ;o 8n/ /sd a'emfPsf] /l;bx? / cGo y'k|} sfuhkqx? km]nf k/]sf lyP .

Toltj]nf Toxf" k};f a'emfpg egL cfPsf, k};f a'emfO{ ;s]sf / sf]l/of hfgsf nflu ;f]wk'5 ug{ cfPsf y'k|} dflg;x?sf] hd36 ePsf] lyof] . >d ljefusf] 6f]nL klg Toxf' cfPsf] lyof] . >d ljefusf cg';f/ …lehg sf]l/of g]kfnÚ gfdsf] s'g} klg ;+:yf ;/sf/L ljefudf btf{ gePsf] a'lemPsf] 5 .

sf7df8f}+sf] ;fdfv';L l:yt 6fpg Knflg¨df s]]xL ;do cl3 b]lv tLg hgf sf]l/ofnLx?n] …lehg sf]l/ofÚ eGg] clkm; ;+rfng ub}{ cfPsf lyP . tLg hgfsf] To; ;d"xn] @ ;o hgf g]kfnLx?nfO{ sf]l/of nfg] cg'dlt kfPsf 5f}+ eGb} g]kfnLx?nfO{ gSsnL sfuhftx?df ;Demf}tf u/fp"b} ! xhf/ b'O{ ;o 8n/ / /fxbfgL ;+sng ul//x]sf lyP . oxL cui6 % tfl/v ;Dddf le;f lbnfO{ yk # xhf/ * ;o 8n/ a'emfP kl5 cu:6 !) tfl/v leq sf]l/of p8fpg] egL ;a}nfO{ ;fGTjgf lb+b} cfPsf lyP .

oxL va/ ;'g] kl5 jf:tljstf s] xf] egL a'emg ;fpg * ut] g]kfn 6]"8 o"lgog dxf;+3sf k|jf;L dhb'/ sld6Lsf ;d/ yfkfsf] g]t[Tjdf Ps 6f]nL Toxf" k'u]sf] lyof] . 6f]nLsf cg';f/ ltgLx?sf] sfd sfjf{xLdf 7uL ePsf] :ki6 emlNsGYof] .

g]kfn / sf]l/of ;/sf/ aLr ePsf] >d ;Demf}tf cg';f/ ;g !(($ b]lv cf/De ePsf] k|lzIf0f le;f eGbf cGo s'g} klg le;fdf g]kfnLx?nfO{ sf]l/ofdf sfd ug{ hfg] cg'dlt 5}g . xfn Tof] klg sf]l/of ;/sf/n] :ylut u/]sf] 5 .

g]kfn 6]"8 o"lgog dxf;+3n] sf]l/of k7fO lbg] gfddf g]kfnLx?nfO{ 7uL u/L h3Go ck/fw ug{ vf]Hg] tLg hgf sf]l/ofnL gful/sx?nfO{ s8f sfjf{xL ug{ hf]8bf/ dfu u/]sf]5 .

 

    

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^세계를 감동시킨 사진 한장^^

 
 

 




 

 

 

 

세계 사람들의 심금을 울린 사진 한장

 

잭 캘리라는 한 신문기자가
소말리아의 비극을 취재하다가 겪은 체험담이 있습니다.
기자 일행이 수도 모가디슈에 있을 때의 일입니다.
그때는 기근이 극심한 때였습니다.
기자가 한 마을에 들어갔을때, 마을 사람들은 모두 죽어 있었습니다.
그 기자는 한 작은 소년을 발견했습니다.
소년은 온몸이 벌레에 물려 있었고,
영양실조에 걸려 배가 불룩했습니다.
머리카락은 빨갛게 변해 있었으며,
피부는 한 백살이나 된 사람처럼 보였습니다.
마침 일행 중의 한 사진기자가 과일 하나 갖고 있어서 소년에게 주었습니다.
그러나 소년은 너무 허약해서 그것을 들고 있을 힘이 없었습니다.
기자는 그것을 반으로 잘라서 소년에게 주었습니다.
소년은 그것을 받아들고는 고맙다는 눈짓을 하더니
마을을 향해 걸어 갔습니다.
기자 일행이 소년의 뒤를 따라갔지만,
소년은 그것을 의식하지 못했습니다.
소년이 마을에 들어섰을 때,
이미 죽은 것처럼 보이는 한 작은 아이가 땅바닥에 누워 있었습니다.
아이의 눈은 완전히 감겨 있었습니다.
이 작은 아이는 소년의 동생이었습니다.
형은 자신의 동생 곁에 무릎을 꿇더니
손에 쥐고 있던 과일을 한 입 베어서는 그것을 씹었습니다.
그리고는 동생의 입을 벌리고는 그것을 입 안에 넣어주었습니다.
그리고는 자기 동생의 턱을 잡고 입을 벌렸다 오므렸다 하면서
동생이 씹도록 도와주었습니다.
기자 일행은 그 소년이 자기 동생을 위해 보름 동안이나
그렇게 해온것을 나중에야 알게 되었습니다.
며칠 뒤 결국 소년은 영양실조로 죽었습니다.
그러나 소년의 동생은 끝내 살아남았습니다

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^동대문 분회 와 선전전^^

      2005/07/31 오후 03:30분 부터 투 시간 동안

동대문 분회 이주노동자들과 (다함께,노동해방 학생들,

연세대학 북극 반달곰 학생들, 고려대학 학생들, 

이주노동자 방송국 전민성, 다규인 문성준과 많은

 연대 단위 동지들  다른 지역 이주노동자 동지들

포함 30여명과 동대문 지하철역 1,2,3,4,5 출구

에서 시민 선전전 했습니다.

 두 시간 동안 즐겁게 했습니다. 또 연대 단위 동지들과 이주노동자 동지들은 지하철 타서 성수역에서 성수 분회와 시민 선전전 하러 성수 역으로 이동했습니다. 오늘 하루

즐겁게 보냈습니다.


^^migrant radio bordcasting cheanal^^

 

^^안양역 에서 시민선전전 인터뷰^^


♪ 민중 가수 박준 형 노래 ♪
진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^개들의 기차 다고 여행^^

‘언제쯤 도착하나?’
 

지난 30일(현지시간) 여러 마리의 개들이 버스를 타고 콜롬비아 보고타 인근의 캠프로 이동하고 있다. 개들은 이 캠프에서 훈련도 받고 다양한 게임을 즐겼다
진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

밥 말리

 

 

      

      



♪ no woman no cry ♪
진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크

^^동아일보 2005-07-08 04:49^^

로또 ‘코리안 드림’…‘1등 당첨’외국인 작년까지 4명
[동아일보]

외국인도 로또에 당첨되면 당첨금을 받을 수 있을까.

지난해까지 외국인 4명이 로또 1등에 당첨돼 약 166억 원을 받은 것으로 밝혀졌다.

이 같은 사실은 본보가 입수한 ‘2000∼2004년 외국인 복권당첨자 현황’ 자료에 나타나 있다.

▽각종 복권 1등 당첨 외국인은 5명=외국인이 처음으로 국내 복권 1등에 당첨된 것은 2002년 6월. 기술복권 68회차로 당첨금은 1억 원이었다. 2002년 12월부터 로또가 발매되면서 외국인의 복권 구매가 늘고 로또 1등 당첨자가 계속 나왔다.

로또 22회차(2003년 4월 27일)에 외국인이 처음으로 1등에 당첨돼 45억5200만 원을 받았다.

이후 로또 42회차(2003년 9월 14일)에 68억9900만 원, 52회차(2003년 11월 23일)에 39억100만 원, 109회차(2004년 12월 26일)에 12억4700만 원 등 모두 네 차례가 나왔다.

현행 복권법상 외국인은 내국인과 똑같은 당첨혜택을 누리므로 여권 및 외국인 등록증만 있으면 당첨금을 받을 수 있다.

▽‘코리안 로또 드림’=로또 판매 대행사인 국민은행 복권사업팀 관계자는 “신분 노출을 우려해 국적 등을 공개할 수는 없다”고 말했다.

그러나 그는 “외국인 1등 당첨자 4명 중 선진국 출신은 없고 대부분 모국으로 돌아갔다”고 설명했다.

국내에서 5년 넘게 어렵게 일한 외국인 노동자가 로또 1등에 뽑혀 연봉의 수십 배를 벌어 귀국했고, 다른 1등 당첨자도 귀국했다는 것.

올 5월에는 충북에서 불법 체류자인 태국 출신의 외국인 노동자가 로또에 당첨돼 벌금을 내고 나머지 당첨금을 챙겨 귀국했다는 소문이 돌았다.

국무총리실 산하 복권위원회 관계자도 “일부 선진국처럼 복권에 당첨되면 영주권을 주는 규정이 없어 국내에서 복권 1등에 당첨된 외국인은 대부분 귀국한 것으로 안다”고 말했다.

▽단골 구매자 늘어나=방글라데시 출신의 A(31) 씨는 “1년 전부터 로또복권을 사기 시작해 보통 일주일에 2만∼3만 원어치를 산다”며 “상금이 5만 원 정도인 4등에 4번, 5등에 30번 정도 당첨됐다”고 자랑했다.

서울 용산구 이태원동에 있는 복권판매점의 종업원 이모(24·여) 씨는 “동남아시아 출신 외국인이 2등에 당첨돼 수천만 원을 벌었다는 소문이 나돌면서 외국인 손님이 부쩍 늘었다”고 말했다.

또 다른 복권판매점 주인 권모(38) 씨도 “일주일에 아시아계 외국인이 보통 30명 정도 찾는다”고 말했다.

진보블로그 공감 버튼트위터로 리트윗하기페이스북에 공유하기딜리셔스에 북마크